संगीता मरहट्टाले दिइन् एनआरएनए महिला संयोजकमा उम्मेदवारी

लण्डन । गैरआवासीय नेपाली संघको महिला संयोजकमा संगीता मरहट्टाले उम्मेदवारी दिएकी छन् । उनले मार्च तेस्रो साता हुने संघको निर्वाचनको लागि सोमवार मनोनयन दर्ता गरेकी हुन् । गोरखा जिल्लामा जन्मिनुभएकी मरहट्टा दुई दशकभन्दा लामो समयदेखि बेलायतमा बसोबास गर्दै आईरहनुभएको छ । एक दशक भन्दा बढी बेलायतस्थित बीबीसी नेपाली सेवामा काम गनुभएकी मरहट्टा हाल लण्डनमा एक … Continue reading संगीता मरहट्टाले दिइन् एनआरएनए महिला संयोजकमा उम्मेदवारी